गायक प्रताप दास र शुष्मा बिस्वकर्माको गीतमा निराजन र सृष्टिको रोमान्स (भिडियो )

गायक प्रताप दास र शुष्मा बिस्वकर्मा ‘सुखमा मात्र होइन’ बोलको नया गीत सार्वजनिक भएको छ ।अम्बिका गुरुङको शब्द ,सरोज पोखरेलको संगीत रहेको छ भने उदयराज पौडलले गीतलाई एरेन्ज गरेका हुन् ।

रोमान्टिक म्युजिक भिडियोमा निराजन प्रधान र सृष्टि खड्का फिचर्ड गरिएको छ ।गीतको म्युजिक भिडियोलाई मुस्तांगमा खिचिएको हो । भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् ।

बुद्द थापाको छायाँकनमा तयार भएको भिडीयोमा बिकास दाहालको सम्पादन ,सुरेस काफ्लेको ड्रोन,प्रमोद राज भण्डारीको कोरियोग्राफी र मनोज लामाको मेकअप देख्न सकिन्छ ।

Namaste Filmy

Read Previous

निर्मला पन्तको हत्याकाण्डमा निर्माण गरिएको चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

सलमान खानको ‘दबंग ३’को पहिलो दिन २४.५० करोडको व्यापार