गोविन्द राई निर्देशित चलचित्र"नागबेली" को शीर्ष गीत सार्वजनिक (भिडियो सहित )

नृत्य निर्देशक गोविन्द राई निर्देशित पहिलो चलचित्र “नागबेली” को शीर्ष  गीत सार्वजनिक गरिएको छ ।असार २७ देखि प्रर्दशनमा आउन लागेको चलचित्र “नागबेली”मा दयाहाङ राई, हर्षिका श्रेष्ठ,सुरभी जैन, सम्भव श्रेष्ठ,विक्की मल्ल, यसराज लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

425226_543058055754187_653697918_n

चलचित्र समीक्षक दीपेन्द्र लामाको स्क्रिप्ट  लेखन रहेको चलचित्र “नागबेली” निर्देशक गोविन्द राईको धर्म बहिनी रोमियन लिम्बुले निर्माण गरेकी हुन् । चलचित्र “नागबेली”मा रोशन श्रेष्ठको एक्शन रामशरण उप्रेतीको छायांकन , गोविन्द राई र कमल राई को नुत्य,बिपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोश

 

Namaste Filmy

Read Previous

चलचित्र हल संचालकहरुको छाता संगठन चलचित्र संघमा नकिम उद्धिन निर्विरोध

Read Next

'मेरो विवाहको तयारी पूरा भइसकेको छ:महानायक राजेश हमाल