नायिकालाई रातभरि सुत्न नदिने बिचार : उसो भए के गर्लान त ?

अगामी चैत्र २१ बाट रिलिज गरिने चलचित्र डिभोर्स को नयां प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोलाई नियाल्दा डिभोर्सको बिषयबस्तु केहि हदसम्म खुलेको देखिन्छ । जसअनुसार परपुरुषसंग अवैध सम्बन्ध राखेपछि मृत्युसम्मको परिणाम आउन सक्छ भन्ने चलचित्रको बिषय रहेको बुझन सकिन्छ ।divorce-Nepali-Movie-2014-poster-1निर्देशक मनिष पन्थको चौथो चलचित्रको रुपमा आएको यो सिनेमालाई श्रीनगर फिल्मस्को ब्यानरमा मिनप्रसाद श्रेष्ठ र रोहित पुरीले निर्माण गरेका हुन । फिल्ममा किशोर श्रेष्ठ, अभास अग्रहरी, प्रदिप ढकाल, बिनिता रम्तेल आदीको अभिनय हेर्न सकिन्छ । निर्देशक मनिष कै छयांकन तथा लेखन रहेको चलचित्रमा बिशाल हुमागाई र कृष्ण भण्डारीको संगीत, सानु महर्जनको द्धन्द र रोशन लामिछानेको सम्पादन रहेको छ । फिल्मको केहि साता अघि नै सार्वजनिक भएको छोटो दृश्यांशले पनि निकै चर्चा पाएको थियो ।

Namaste Filmy

Read Previous

माछाले स्तन छोप्ने शुभेच्छा भन्छिन : 'केही एक्स्ट्रा गरम न त भनेर यस्तो गरेका हौ ।'

Read Next

यस्तो छ अक्षयकुमारको 'होलिडे' । ट्रेलर रिलिज ।