‘के यो माया हो’ गीतमा सृष्टी खड्का र चिरन्जिबी अधिकारीको रोमान्स (भिडियो)

मुस्तांगमा खिचिएको रोमान्टिक म्युजिक भिडियो ‘के यो माया हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गोविन्द राई र अनु चौधरीको स्वर सुन्न सकिन्छ भने गीतमा चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज बिस्वकर्माको एरेन्ज तथा संगीत रहेको छ ।


म्युजिक भिडियोमा सृष्टी खड्का र चिरन्जिबी अधिकारी फिचर्ड छन् । गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीको रहेको छ । भिडियोमा बुद्द थापाको छायाँकन ,सुरेस काफ्लेको ड्रोन,मनोज लामा र महि सिंहको मेकअप समाबेश रहेको छ ।

Namaste Filmy

Read Previous

पुजा शर्मा र आकाश श्रेष्ठको नया चलचित्र ’मन परेसी’ को शुभ मुहुर्त

Read Next

मिलन चाम्सको ‘गोर्खा वारीयर’मा दयाहाङ राई, वर्षा सिवाकोटी र प्रसान्त तामाङ