दुर्घटनामा मृत्यु भएकी नायीकाको,देवघाटमा अन्त्येष्टि, (पुरा भिडियोसहित)

 

धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा बसको ठक्करबाट बुधबार मृत्यु भएकी नायीका महिमा शिलवालको विहिवार देवघाटमा अन्त्यष्टी गरीएको छ ।

अन्त्यष्टीको क्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्काले महिमाको पार्थीव शरिरमा झण्डा ओढाएर श्रदाञ्जली दिनुभएको थियो । अन्त्यष्टीको क्रममा कुराकानी गर्दै नायीका उमा वेवीले आफुले अशल साथी गुमाएको प्रतिक्रिया दिईन् ।
भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी सिलवालको बसको ठक्करबाट निधन भएको हो ।

बसले सिलवाल सवार बा ९८ प ७०५८ नंको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा महिमाकी दिदी २२ वर्षीया शर्मिला सिलवालको समेत निधन भएको छ ।
बहिनीको ‘इन्गेजमेन्ट’का लागि चितवन आउँदै गर्दा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बसको ठक्करबाट निधन भएको हो ।

भिडियो l

Namaste Filmy

Read Previous

पल शाह र पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

चलचित्र पत्रकार टिमसग चलचित्र ‘सेन्टी भाइरस’ टिम ७ विकेटले पराजित (भिडियो)