सेन्सरले पिजी दियो प्रियंकाको 'आवरण'लाई ।

 [dropcap][/dropcap]गामी शुक्रबार देखि अलनेपाल रिलिजको तयारीमा रहेको फिल्म आवारणलाई सेन्सर बोर्डले पी जी सर्टिफिकेट दिएको छ । अब फिल्म हेर्न १६ बर्ष भन्दा कम उमेरका बालबालिकाले आफनो अभिभावकको साथ जानुपर्नेछ । फिल्ममा विभिन्न हरर तथा डरलाग्दा दृश्यहरु रहेकोले सेन्सरले पी जी सर्टिफिकेट दिएको हो ।

awaranनिर्देशक सुवास कोइरालाको निर्देशन रहेको सस्पेन्स, हरर, थ्रीलर फिल्म अवारणलाई अनिल योञ्जन, लक्ष्मी लामा, रोजन श्रेष्ठ लगायतले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्ममा नायिका प्रियंका कार्की, दिव्य देव, सुशिलराज पाण्डे, नरेश पौडयाल, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । विभिन्न सामाजिक कामहरुमा समेत अग्रसर रहेका फिल्मको यसअघि नै विभिन्न ट्रेलर तथा गीतहरु सार्वजनिक र्भैसकेका छन । जसलाई दर्शकले  रुचाइसकेका छन ।

Namaste Filmy

Read Previous

चलचित्र ‘कुर्वान’ को झापाको सुटिंग सोमबार सकिदै, आजै युनिट काठमाण्डौ फर्कदै

Read Next

सुदर्शन र पुजाको रोमान्स, 'अझै पनि' । फोटो फिचर ।