चैतमै बाजा बजाउदै सागर लम्साल बले र प्रिज्मा खतिवडा (भिडियो)

पछिलो समय प्रेम सम्बन्धका कारण चर्चामा रहेको जोडी सागर लम्साल बले र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन्। यि जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन्।

लोकप्रीय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको बाजा बजाउदै बोल को म्युजिक भिडियोमा सागर र पृज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बू को पनि अभिनय रहेको छ।

सुजाता केसि र अर्जुन पोख्रेलको आवाज अनि पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन्।

Namaste Filmy

Read Previous

गायक प्रकाश सपुतले कोरोना रोकथामका लागि गरे २ लाख सहयोग

Read Next

बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’