बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

कोरोना भाइरसद्वारा संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ ।बीबीसी हिन्दीका सहयोगी समिरात्मज मिश्रले कनिका कपुरको हेरविचारका लागि ६ नर्स खटाइएको र उनीहरु चार–चार घण्टाको सिफ्टमा काम गरिरहेको जानकारी दिए ।

यसैबीच लखनउमा मंगलबार कोरोना भाइरसको कुनै नयाँ संक्रमित नभेटिएको बताइएको छ । पछिल्लो चार दिनदेखि जतिपनि स्याम्पल परीक्षण गरिए, ती सबैको रिपोर्ट ‘नेगेटिभ’ भएको बताइएको छ ।

Namaste Filmy

Read Previous

चैतमै बाजा बजाउदै सागर लम्साल बले र प्रिज्मा खतिवडा (भिडियो)

Read Next

लकडाउनमा ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान आइन् ऋतिकको घरमा