पूजा शर्मा र आकाश श्रेष्ठको चलचित्र ‘पोई पर्‍यो काले’ युट्युबमा रिलिज

यति बेला विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (काेभिड–१९) को कारणले घरमै बस्न तथा आफ्नो स्वास्थ्यको ख्याल राख्न विगत ४ दिनदेखि नेपालीहरु लकडाउनमा छन ।

यति बेला मानिसहरुका इन्टरनेट सबैभन्दा ठूलो साथी बनेको छ । यसैबीच, तिहारमा रिलिज भएको चलचित्र ‘पोई पर्‍यो काले’ युट्युबमा रिलिज गरिएको छ ।चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, शोहित मानन्धरको साथमा नायिका पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्र कात्तिक ८ गतेबाट हलमा रिलिज भएको थियो । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा हलमा रिलिज भइसकेको नयाँ नेपाली चलचित्र युटुबमै रिलिज भएपछि दर्शकले खुशी व्यक्त गरेका छन् ।

Namaste Filmy

Read Previous

एनटीआर र राम चरणको चलचित्र ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक

Read Next

प्रभासले कोरोना विरुद्ध लड्न दिए ४ करोड ,कपिल शर्माले पनि दिए ५० लाख