नायिका आँचल शर्मा र डा. उदीप श्रेष्ठले दिए एक सय घरलाई राहत

कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई नायिका आँचल शर्माले राहत वितरण गरेकी छन् ।

केहि समय अघि विवाह बन्धनमा बाँधिएकी नायिका आँचल शर्माले पति डा. उदीप श्रेष्ठको साथमा काठमाडौंको क्षेत्रपाटीस्थित एक सय घरलाई राहत प्रदान गरेकि हुन् । लकडाउनका समस्यामा परेकाहरु करिब एक सय घरलाई खाद्यन्न प्रदान गरेको उनले बताइन् । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएकाहरु समस्यामा परेका छन् ।

Namaste Filmy

Read Previous

नेपाली फिल्म ‘२ नम्बरी’मा अभिनय गर्न आएकी भुटानी अभिनेत्री उगेन छोदेन स्वदेश फिर्ता

Read Next

चर्चित कार्टुन ‘टम एन्ड जेरी’ का निर्देशक जिन डिचको निधन