हेर्नुहोस लाउरेको 'ताण्डव' । फस्टलुक रिलिज ।

[dropcap][/dropcap]यांकन सकाएर सम्पादन भइरहेको फिल्म ‘ताण्डव’को फस्ट लुक सार्वजनिक भएको छ । सार्वजनिक फस्ट लुक पोस्टरमा चर्चित र्यापर अशिष राना लाउरे फिचरीङ छन । पोस्टरलाई आनन्द महर्जनले डिजाइन गरेका हुन । फिल्मका अन्य कलाकार फिचरीङ पोस्टर पनि चाडै आउट गरिने निर्माण कम्पनीले जनाएको छ ।tandavपोस्टर फिचर्ड लाउरे फिल्मका मुख्य कलाकार हुन । यसअघि ब्याटल र्यापरको रुपमा चर्चा कमाइसकेका उनी फिल्म ‘ताण्डव’बाट हिरो बनेका हुन । त्यस्तै फिल्ममा नम्रता श्रेष्ठले लाउरेलाई साथ दिएकि छिन । त्यस्तै फिल्ममा अनुप बराल, विपिन कार्की, एलेन गुरुङलगायतको पनि अभिनय छ । ग्याङस्टार थ्रीलर श्रेणीको फिल्मलाई स्म्यासिङ एप्पलको ब्यानरमा मोहन डोटेलले निर्माण गरेका हुन । यस बर्षकै प्रतिक्षित फिल्मको रुपमा लिइएको फिल्मलाई बिदेशी निर्देशक मुर्रे केरले निर्देशन गरेका हुन । फिल्म आउदो भदौ ६ गते हरितालिका तीजको अवसरमा रिलिज हुने बताइएको छ ।

Namaste Filmy

Read Previous

'ओफा अवार्ड'को उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक ।

Read Next

३३ वर्षकी भइन् सन्नी लियोन। थाहा पाउनुस् उनका १० गोप्य कुराहरु ।