लकडाउनमा अन्जु पन्त र प्रमोद खरेलको ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक (भिडियो )

गायिका अन्जु पन्त र प्रमोद खरेलको स्वर रहेको ‘तिम्रो मेरो दिलको बास’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा संगीतकार सन्तोष श्रेष्ठकोशब्द, संगीत रहेको छ ।

प्रेमका विभिन्न प्रसंग समेटिएको यो संगीतकार श्रेष्ठको शब्द तथा संगीत दुबै एकसाथ रहेको पहिलो गीत हो । कोरोनाको कहरका कारण गीतको भिडियो भने अहिले लिरिकल रुपमा निर्माण गरिएको छ ।

https://www.youtube.com/watch?v=Z6GPn6tmAQc&feature=emb_title

 

कोरोनाको कहर अनुकुल भएपनि गीतको आकर्षक भिडियो समेत बनाईने संगीतकार श्रेष्ठले बताए । लकडाउनका कारण घरमा रहेकाहरुको बिचलीत मन शान्त पार्न मद्दत गर्ने उदेश्यले गीत सार्वजनिक गरेको श्रेष्ठको भनाई रहेको छ ।

Namaste Filmy

Read Previous

मनिषा कोइराला प्रति भारतीय सञ्चार माध्यमले गरेको दुस्प्रचार अर्थहिन :सिताराम कट्टेल

Read Next

अभिताभ बच्चन र आयुष्मान खुराना अभिनित ‘गुलाबो सिताबो’को ट्रेलर सार्वजनिक