करण जोहरको घरमा काम गर्नेमा देखियो कोरोना ,आइसोलेशनमा गए करण

बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।ट्वीटरमा एक बयान जारी गरेर उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए ।


करण जोहरले लेखे, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना परीक्षण गरिएको छ, जुन नेगेटिभ आएको छ । तर हाम्रा आसपासका मानिसहरु सुरक्षाका लागि १४ दिनका लागि हामी आइसोलेशनमा हुनेछौं ।’

Namaste Filmy

Read Previous

बलिवुड अभिनेता किरण कुमारलाई देखियो काेराेना पाेजेटिभ

Read Next

सन्जीव पराजुलीको ‘छैन मलाई पीर’ मा नाजिर हुसेन र कुसुम गुरुङ (भिडियो)