'मेरो बेस्ट फ्रेन्ड'ले पायो पी जी सर्टिफिकेट ।

[dropcap]प्रे[/dropcap]म र मित्रताको कथा चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’ले सेन्सर बोर्डबाट पी जी सर्टिफिकेट पाएको छ । फिल्मभित्रको कुनैपनि संवाद, शब्द तथा दृश्य काटिएको छैन । तर फिल्ममा हिंसाका दृश्यहरु समावेश भएकाले सेन्सर बोर्डले फिल्मलाई पी जी प्रमाणपत्र दिइएको हो । mero best frend 2

फिल्मलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन । आशावादी फिल्मसको प्रस्तुतिमा प्रजिता बज्रचार्यले निर्देशन गरेको फिल्ममा रेश मरहठा, दिवस उप्रेती, प्रियंका कार्की, केकी अधिकारी, बिमलेश अधिकारी, सुनिल थापा, किरण लकौल, पुजा शर्मा, निर्मल शर्मा लगायतको अभिनय रहेको छ । स्मरण रहोस ‘मेरो बेस्ट फ्रेन्ड’ नायिका प्रियंका कार्किको डेब्यु फिल्म हो ।
फिल्म आउदो जेठ ९ गतेबाट रिलिज हुदैछ । यसअघि बैशाख २६ मा रिलिज गरिने बताइए पनि पब्लिसिटी नपुगेको भन्दै फिल्मको रिलिज मिति जेठ ९ तोकिएको हो । जेठ ९ मा अन्य दुई फिल्महरु ‘हंसिया’ र ‘मिस नेपाल’ पनि रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

Exclusive: 'मिस नेपाल' नचले फिल्म क्षेत्रबाट सन्यास लिने शुभेच्छाको घोषणा ।

Read Next

सय करोड क्लबमा फिल्म '२ स्टेट्स' ।