मिडिया सामु गरे महानायक हमालले प्रेमिका मधु भट्टराईलाई प्रपोज ( भिडियो सहित )

अब भने नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको बिहे हुने पक्का भएको छ । महानायक हमालले पहिलो पटक मिडिया सामु आफ्नी प्रेमिका मधु भट्टराई सार्वजनिक गरेका छन् ।

10376747_10203598398621409_1075474439519471875_n

बुधबार राजधानीको लाजिम्पाट स्थित शंकर होटेलमा महानायक हमालले आफ्नो प्रेमिका मधु भट्टराईलाई मिडिया सामु सार्वजनिक गरेका हुन् ।उक्त अबसरमा हमालले ९ बर्ष अघि मधुसंगको पहिलो भेट होटल ह्यातमा आयोजित एक पार्टीमा भएको जानकारी गराए । मिडिया सामु महानायक हमालले आमाको पुर्खौली गहना मधुलाई लगाइदिदै प्रेम प्रस्ताव समेत राखेका थिए । पहिलो भेट पछी को कुरा सम्झदै हमाल भन्छन ‘उनले मेरो नम्बर मागिन मैले भिजिटिङ कार्ड दिए । त्यस पछी क्रमश कुरा हुन् थाल्यो । यो कुरा कति बेला प्रेम मा परिणत भयो पत्तै भएन । मधु नै बा मेरी सहारा हुन् ।

10363857_10203598401061470_3729805664664920927_n

’ पूर्व मोडल समेत रहेकी मधु उमेरले २८ बर्ष पुगिसकेकी छिनन् भने भने हमाल ५० बर्ष नाघेका छन् ।राजेश पायल राईको स्वरसँगै सांगीतिक माहोलका विच हमालले मधुसँग बिहे गर्न लागेको कुरा पनि बोले । मे २८ तारिखका दिन मधुसँग पहिलो भेट भएको बताउँदै बिहे पनि सोही मितिमा हुने हमालले बताए ।

1557521_10203598401661485_8999441048395770601_n 10268421_10203598402301501_3221841898665185355_n 1557619_10203598420301951_7204440560164284495_n

10337702_10203598413661785_327662116899143598_n 1509055_10203598399741437_8792619455615095363_n

महानायक राजेश हमाल यसरी गरे प्रेमिका मधु भट्टराईलाई प्रपोज भिडियो सहित हेर्नुहोश

 

भिडियो; मिडिया यनपी

Namaste Filmy

Read Previous

सय करोड क्लबमा फिल्म '२ स्टेट्स' ।

Read Next

प्रचण्ड गर्मीका बीच चितवनमा भेटिएको 'एउटा साथी'।फोटो फिचर।