चिरञ्जीवी भण्डारीको ‘बदमास‘ मा सोनिका रोकाया (भिडियो)

युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियो मार्फत दर्शकमाझ आएका छन् ।‘बदमास‘बोलको गीतको म्युजिक भिडियोसार्वजनिक गरिएको छ ।

गीतमा संगीतकार भीम बिसीले संगीत दिएका हुन् भने विक्रम सुन्दासको शब्द रहेको छ ।गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।

दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् ।उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोमालाई विष्णु खड्काले समदन गरेका छन् ।गीतको म्युजिक भिडियो आकर्षक बनेको छ ।

Namaste Filmy

Read Previous

बलिउडका हाँस्य कलाकार जगदिपको निधन

Read Next

चर्चित गायक प्रकाश सपूतको नया गीत “नमस्कार” को भिडियो सार्वजनिक