किरण माईकल र बिनोद ढकालको ‘सकिन’ गीतको भिडियो सार्वजनिक

गायक तथा लेखक किरण माईकलको स्वरमा रहेको गीत ‘सकिन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा माईकलसगै बिनोद ढकालको स्वर  रहेको छ ।गीतमा माईकल र ढकालको संगीत रहेको छ भने शब्द सुदिप आत्रेयले लेखेका हुन् ।

गीतको भिडियोमा युवा पुस्तामा देखिएको दुव्र्यसनीको लतमा फसेका युवाहरुको कथा बोकेको छ । गीतको भिडियोमा विकास लामीछाने र सुरविना कार्कीको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा फराज अर्पणको छायांकन,निर्देशन तथा सम्पादन रहेको छ ।भिडियो आत्रेय प्रडक्सन नामक यूट्यूब च्यानलबाट सार्वजनिक छ ।

Namaste Filmy

Read Previous

आशिष सचिनको ‘पिरिम नलाउने’को’सफलता गलबन्दी पच्छ्यौरी’ सार्वजनिक (भिडियो)

Read Next

‘बाहुबली’अभिनेता प्रभाषको नया चलचित्र ‘राधे श्याम’को फस्टलुक सार्वजनिक