सञ्जय दत्त‘ चलचित्र बाहुबली’मा ‘कटप्पा’को रोलमा किन गरेनन अभिनय !

बलिउडका सुपरहिट चलचित्रमध्ये एक ‘बाहुबली’ र यसका पात्रहरूले पनि निकै चर्चा पाएका थिए । जसमध्ये एक पात्र ‘कटप्पा’ पनि हो । यसको भूमिका साउथ अभिनेता सत्यराजले निभाएका थिए ।

अहिले सुन्नमा आएको छ कि यो चर्चित पात्रको पहिलो रोजाइमा अभिनेता सञ्जय दत्त थिए । ‘कटप्पा’को भूमिकाका लागि संजयलाई प्रस्ताव पनि गरिएको थियो । तर, त्यो समयमा सञ्जय जेलमा भएका कारण उनले यो भूमिका छोडेका थिए । यद्यपि सत्यराजले यस पात्रलाई अमर बनाउन कुनै कसर छोडेनन् । अन्ततः ‘बाहुबली’ भन्ने बितिकै दर्शकले ‘कटप्पा’लाई पनि सम्झिन थाले ।

Namaste Filmy

Read Previous

सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७६ द्वारा विभिन्न स्रष्टालाई सम्मान

Read Next

१६ जना चर्चित गायक-गायिकाहरुको स्वरमा ‘मेरो देश नेपाल’(भिडियो )