गायक वसन्त थापा मगरको ‘साडी राम्रो’ गीतको भिडियो सार्वजनिक

गायक वसन्त थापा मगरको स्वरमा ‘साडी राम्रो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा गायक वसन्त थापा मगरको शब्द र संगीत रहेकोछ । गीतमा अशोक लोहारुङ राईको संगीत संयोजन छ ।

भिडियोमा एसराज र बिनु शाक्यसँगै बाल कलाकार आयुशी शाक्य फिचर्ड छिन् । समन अधिकारी निर्देशित भिडियोमा फराज अर्पणको छायांकन, सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनालाई जिते

Read Next

अभिनेता सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्ती बेपत्ता