पल शाह र टिकटकका भाइरल सुधिर श्रेष्ठ ‘ माया गरौला’ गीतको भिडियोमा

अभिनेता पल शाह र टिकटकका भाइरल कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उपे्रति एकै साथ नयाँ म्युजिक भिडियोमा देखा परेका छन् । सरोज ओली र अस्मिता अधिकारीको स्वर रहेको ‘ माया गरौला’ बोलको गीतमा यी कलाकारहरु एक साथ देखिएका हुन् ।

‘ माया गरौला’ बलको सार्वजनिक गीतलाई दिनेश थपलियाले लेखक हुन् भने आचार्य कृष्ण भारद्राजले संगीत दिएका हुन् । गज्जब टिभी युट्युब च्यानल मार्फत सो म्युजिक भिडिया सार्वजनिक भएको छ ।

म्युजिक भिडियामा एरेन्ज जीवन बडु, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । भिडियामा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर,कलर श्याम कुँवर, कोरियोग्राफि÷कथा विक्रम स्वारको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् ।

Namaste Filmy

Read Previous

रंग पत्रकार शान्तिप्रियको ‘फूलबुट्टे सारी’मा अनामिका चौलागई (भिडियो )

Read Next

नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी