चर्चित भारतीय टि भी अभिनेता 'संग्राम' गिरफ्तार ।

[dropcap][/dropcap]र्चित भारतीय टि भी अभिनेता संग्राम इन्द्रजीत सिहंलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई आइटी नियम विपरित कार्य गरेको भन्दै प्रहरीले गिरफ्तार गरेको हो ।sangramस्रंग्रामले उनकै कास्टिङ सल्लाहकार सोनिया सिहंको तस्वीर ट्वीटरमा अपलोड गरेका थिए । उक्त तस्विरले आफ्नो बदनाम भएको भन्दै सोनियाले प्रहरीमा उजुरी गरेपछि संग्रामलाई पक्राऊ गरिएको हो । प्रहरीले संग्रामलाई बुधवार पक्राऊ गरेर बुधवार नै अदालत पुर्याएका थिए । अदालतले उनलाई जमानत दिएको छ ।
सोनिया र संग्राम बिगत लामो समयदेखि परिचित थिए । उनीहरु एकअर्काको साथीसमेत रहेको बताइन्छ । यी दुईबीच कामकै विषयमा विवाद भएको थियो । त्यसैले सोनियासंग बदला लिनको लागी संग्रामले उक्त तस्विर ट्वीटरमा अपलोड गरेका थिए । पुलिस स्टेशनमा खिचिएको उक्त तस्विरमा संग्रामले धोका दिने क्रममा सोनिया पोलिस स्टेशनमा भन्दै लेखेका थिए ।
संग्रामले विभिन्न चर्चित टि भी सिरीयलहरुमा अभिनय गरेका छन । उनले ‘यै है मोहब्बत’ नामक चर्चित सिरीयलमा पनि खलपात्रको भुमिका निभाएका थिए ।

Namaste Filmy

Read Previous

ड्रेसम्यान पत्नीलाई निशा र प्रियंकाले गरिन सहयोग ।

Read Next

चार चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिदै।