स्वस्तिमा खड्का,नाजिर हुसेन र रियाशा दाहाल “मुना”गीतको भिडियोमा

स्वस्तिमा खड्का,नाजिर हुसेन र रियाशा दाहाल अभिनित “मुना” गीतको भिडियो सार्वजनिक भएको छ । राज खम्बु, सुजता भर्मा र मिस्टर आरजेको स्वर रहेको सार्वजनिक गीत “मुना”लाई राजेन्द्र भट्ट (मिस्टर आरजे)ले संगीत दिएका हुन् भने नवराज कलाउनेको शब्द रहेको छ। गीतको एरेञ्ज मोहित मुनालले गरेका हुन् ।

गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।अर्जुन तिवारी र उनको समुहले खिचेको भिडियोमा राजिव समरको कोरियोग्राफी छ ।सुप्रिम पराजुलीले भिडियोलाई सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

सशान कंडेलको स्वरमा अर्जुन बिकको कथा ‘बिहानी’ सार्वजनिक

Read Next

अन्जु पन्त र दुर्गेश थापाको “तिमी यति राम्री किन “गीतको भिडियो सार्वजनिक