नायिका पूजा शर्मा र राज कटुवाल अभिनित ‘लिन आउँछु भन्थ्यौ’को भिडियो सार्वजनिक

नायिका पूजा शर्मा र राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौ’को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेका छन् । डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् ।

गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार तथा एरेन्ज अर्जुन पोखरेलको संगीत रहेको ।कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।

Namaste Filmy

Read Previous

राजनराज शिवाकोटीको ‘घाँसको माया गाईलाई’ मा दुर्गेश थापा र एलिजा गौतम (भिडियो)

Read Next

किशोर शिवाकोटीको ‘पर्ख तिमीलाई’मा पल शाह र वर्षा शिवाकोटी (भिडियो)