सलोन बस्नेत कसैलाई भुल्न नसकेर मर्ने कुरा गर्दैछन (भिडियो )

हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यति माया गर्दा पनि’ बोलको गीतमा नायक सलोन बस्नेत , करिस्मा केसी र सिर्जना केसी फिचर्ड छन् । शब्द समेत गायक क्षेत्रीकै रहेको गीतमा संगीत भने दिपक शर्माले भरेका छन् । दुख संग सफल भए संगै नयाँ गीत लिएर बजारमा आएका गायक क्षेत्री यस गीतलाइ समेत दर्शकले रुचाईदिनेमा बिस्वस्त छन् ।

पछिल्लो समय कोरना भाइरसका कारण चलचित्र निर्माण हुन् सकेका छैनन् । यहि कारणले पनि चलचित्रका कलाकारहरु पछिल्लो समय म्युजिक भिडीयोमा देखिन थालेका छन् ।

म्युजिक भिडीयोलाइ मुनाल शिशिरले निर्देशन गरेका हुन् । हेम्स इन्टरटेनमेन्ट ल बजारमा ल्याएको म्युजिक भिडीयोमा उत्सब दाहालको छायाँकन ,अर्जुन पोखरेलको सम्पादन देख्न सकिन्छ ।

Namaste Filmy

Read Previous

कंगनाले बलिउड अभिनेत्रीहरुलाई ‘पोर्नस्टार’ भन्न थालेपछि सनी लियोनीसग लफडा सुरु

Read Next

आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने चलचित्र ‘हिड्दा हिड्दै’ को शुभमुर्हुत