बसन्त सापकोटा र एलिना चौहानको ‘भेटौंन फन पार्कको गेटैमा’ गीतको भिडियो सार्वजनिक

‘सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् ।

रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका छन् । भिडीयोलाइ निशान घिमिरेले सम्पादन र निर्दशन गरेका हुन् । उत्सब दाहालले खिचेको भिडीयोमा अनिता ग्वाछाको मेकअप देख्न सकिन्छ ।

Namaste Filmy

Read Previous

समिक्षा अधिकारी र प्रविन वेडवालको ‘नबोली नबोली’ सार्वजनिक (भिडियो)

Read Next

शिव परियार र मेलिना राईको ‘रानी ‘मा राहुल शाह रअलिशा राई (भिडियो)