शिव परियार र मेलिना राईको ‘रानी ‘मा राहुल शाह रअलिशा राई (भिडियो)

लोकप्रिय गायक शिव परियार र चर्चित गायिका मेलिना राईको स्वर रहेको गीत ‘रानी ‘को भिडियो सार्वजनिक गरिएको छ ।गरिरहेका शिव र मेलिनाले द्रोस्रो पटक एउटै गीतमा आवाज भरेका हुन् ।यस अघि शिव परियार र मेलिना राईको पहिलो युगल गीत ‘फिलिली’ गत बर्ष सार्वजनिक भएको थियो । ‘फिलिली’ गीतलाई दर्शक तथा स्रोताले मन पराएका थिए ।

सार्वजनिक ‘रानी ‘गीतमा शब्द राजेश अर्यालको रहेको छ।गीतमा संगीत तथा एरेन्ज भूपू पाण्डे रहेको छ ।भिडियोमा राहुल शाह र अलिशा राईलाई फिचर्ड गरिएको छ ।

राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको गीत भिडियोलाई छायांकन तथा सम्पादन पवन सुस्लिंग गरेका हुन् ।भिडियो राजेश अर्याल अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Namaste Filmy

Read Previous

बसन्त सापकोटा र एलिना चौहानको ‘भेटौंन फन पार्कको गेटैमा’ गीतको भिडियो सार्वजनिक

Read Next

बलिउड अभिनेत्री दीपिका पादुकोणसग ड्रग्स विवादमा आज सोधपुछ गर्दै