प्रमोद खरेलको ‘ओई कान्छी’ मा पल शाह र पुजा शर्मा (भिडियो)

लोकप्रिय गायक प्रमोद खरेलर  गायिका सुजाता केसीको सुमधुर स्वरमा सजिएको नयाँ गीत  ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्वजनिक  भएको छ।

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सार्बजनिक म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाइ फिचर्ड गरिएको छ। भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन्।

Namaste Filmy

Read Previous

गायिका अश्मिता परियारको गीत ‘सुरुवात’को भिडियो सार्वजनिक

Read Next

दीपिका पादुकोणसग ड्रग्स विवादमा सोधपुछ गर्दै ३ पटक रोइन्