बलिउड हट गर्ल कैटरीनाले ब्लु फिल्म खेलेकै हुन त ?

[dropcap]ब्लु[/dropcap] फिल्मको दुनियामा चर्चित नाम सन्नी लियोनले बलिउडमा स्थापित हिरोइनको छवि बनाइरहेका बेला बलिउडकै अर्का हट हिरोइन कैटरिना कैफ पनि ब्लु फिल्म हुदै बलिउडमा आएको हुन सक्ने आशंका गरिएको छ । कैफको एक ब्लु फिल्म मेकरसंगको विभिन्न पोजको फोटोहरु इन्टरनेटमा भाइरल बनेपछि सर्वत्र यस्तो चर्चा चलेको हो । porn-kaitrinaउनको ब्लु फिल्म मेकर टेर्री स्फेन्ससंग विभिन्न पोजमा खिचाएको तस्वीर पछिल्लो समय सार्वजनिक भएको थियो । तस्वीर कैफ बलिउडमा आउनुभन्दा अगाडीकै रहेको बताइएको छ । तस्वीरमा कैफसंगै उनकी बहिनी इसाबेल पनि उक्त ब्लु फिल्ममेकरसंग निकट रहेको देखिन्छन । स्मरण रहोस इसाबेलको ब्लु फिल्म यसअघि पनि सार्वजनिक भइसकेको अनुमान गरिएको थियो । तर उक्त भिडियोमा इसावेल नै थिइन अर्थात उनीजस्तै देखिने अरु कोहि निश्चित भएको थिएन ।
कैटरिना बलीउडमा आउनुभन्दा अगाडि लन्डनमा एक मोडल थिइन । उनले बुम फिल्मबाट वलिउडमा कदम राखिन जहाँ बोल्ड सीन भरपुर थियो तर फिल्म फल्प भयो । पछि उनलाई सलमान खानको सर्पोट मिलेपछि उनको करियर सफलता तिर बढेको थियो । तर कैटले आफ्नो करियरमा बोल्ड तथा इन्टिमेट सिन दिनलाई कहिल्यै पनि लाज मानिनन् ।

Namaste Filmy

Read Previous

चलचित्रकर्मी युवराज लामालाई राखेप बाट हटाइयो ।

Read Next

मलेसियामा हटकेक सुर्बिनाले गरिन पुस्तक बिमोचन ।