अस्मिता अधिकारीको स्वरमा ‘तिमी छौ यो मन भरि’ सार्वजनिक (भिडियो)

गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा स्वर अस्मिता अधिकारीको सुन्न सकिन्छ भने शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन् ।

भिडियोमा सृष्टि खड्काको अभिनय देखिन सकिन्छ । भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेका भिडीयोमा माहि सिंहको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ ।

Namaste Filmy

Read Previous

फिल्म ‘कृष्ण लिला’मा दीपिका प्रसाईको ठाउमा श्रद्धा क्षेत्री

Read Next

बलिउड अभिनेता विजय राज जमानतमा रिहा