बलिउड अभिनेता विजय राज जमानतमा रिहा

महिलालाई जिस्काएको आरोपमा पक्राउ परेका बलिउड अभिनेता विजय राज जमानतमा रिहा भएका छन्। ३० वर्षीया एक महिलाले उनीविरूद्ध अभद्र व्वहार गरेको उजुरी दिएपछि प्रहरीले उनलाई महाराष्ट्र राज्यको गोन्दियाबाट पक्राउ गरेको थियो।

त्यहाँ विजय राज विद्या बालनको मुख्य भूमिका रहेको ‘शेरनी’ सिनेमाको सुटिङ गरिरहेका छन्। उजुरीपछि पक्राउ परेका विजयराजलाई एक स्थानीय अदालतले जमानत दिएको हो।

Namaste Filmy

Read Previous

अस्मिता अधिकारीको स्वरमा ‘तिमी छौ यो मन भरि’ सार्वजनिक (भिडियो)

Read Next

अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज