सुगम पोखरेलको नयाँ गीत ‘मायालु सावुन’ सार्वजनिक (भिडियो)

दिपावलीको अवसर पारेर गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘मायालु सावुन…’ बोलको गीतमा शब्द, स्वर तथा संगीत सुगमकै छ ।

बोलीचालीका शब्द प्रयोग गरिएको युवा पुस्ता लक्षित गीतमा प्रेमीले प्रेमिकालाई आफ्नो बनाउन गरेको प्रयास समेटिएको छ । सार्वजनिक गीतको भिडियोमा सुगमसँगै दीपक घिमिरे, पूजा गिरी, नीभा अधिकारी र किरण बाला फिर्चड छन् । नितिन चन्दले निर्देशन गरेको भिडियो रुपेश थापाले खिचेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका छन् ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता आसिफ बसराले गरे आत्महत्या

Read Next

संचारकर्मी सुमन श्रेष्ठको निर्देशनमा अफसर अलिको “तिमी र म” (भिडियो)