बलिउड चर्चित गायिक नेहा कक्कड बिहे गरेको दुई महिनामा आमा बन्दै

बलिउड चर्चित गायिक नेहा कक्कडले गर्भवती आफू गर्भवती भएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। उक्त फोटो अहिले भाइरल बनेको छ।

नेहाका श्रीमान गायक रोहन प्रीत सिंहले पनि सामाजिक संजालमा श्रीमती गर्भवती भएको फोटो सार्वजनिक गरेका छन्। नेहाले एउटा फोटो शेयर गरेकी छन् जहाँ उनका श्रीमान पनि सँगै छन्।

नेहाले लेखेकी छन्, ‘अब ख्याल गर्ने गर।’ रोहनले पनि यो फोटो सोही क्याप्शनका साथ शेयर गरेका छन्। नेहा कक्कड र रोहन प्रीत सिंहले करिव दुई महिना पहिला विवाह गरेका थिए।

Read Previous

ज्ञानु राईको निर्देशनमा मेलिना राई र सुनिल राईको ‘उभौली’को भिडियो सार्वजनिक

Read Next

‘डान्सिङ वीथ द स्टार्स नेपाल’ को उपाधि सुमी मोक्तान र बिजु पार्कीले जिते