लोकप्रिय गायक शिव परियारको स्वरमा “मेरी लक्षीमा” सार्वजनिक (भिडियो)

लोकप्रिय गायक शिव परियारको स्वर रहेको नया गीत “मेरी लक्षीमा” को भिडियो सार्वजनिककप्रिय गायक  भएको छ ।राम बहादुर पली बोगटी (बि.पी.)को शब्द तथा चक्र बमको संगीत रहेको “मेरी लक्षीमा” मा अराज केशव गिरीले र्यापर दिएका हुन् ।गीतमा संगित सयोजन शहस शाक्यको रहेको छ ।

“मेरी लक्षीमा” को भिडियोमा सुधिर श्रेष्ठ, गिता ढुगांनाको अभिनय रहेको छ ।बिक्रम चौहानले गीतको भिडियोलाई निर्देशन र कोरियोग्राफ गरेका हुन् ।

मिलन विश्वकर्माको सम्पादन र कलर संयोजन, प्रकाश खड्काको क्यामेरा र ड्रोन अपरेटर सन्तोष महराको रहेको छ। म्युजिक भिडियोलाई अराज केशव एक्सप्रेस अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

Namaste Filmy

Read Previous

परशुराम पाण्डेको ‘माया दिन्छु अपार’मा सुधिर श्रेष्ठ र दीपा शर्मा (भिडियो)

Read Next

नाजिर हुसेन र आँचल शर्मा ‘बाग्मतीको पुल’ मा (भिडियो)