सुधिर ,पुरु ,स्मारिका र समारिका अभिनित ‘माया जालैमा’ सार्वजनिक (भिडियो)

गायिका समिक्षा अधिकारि र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’को भिडियो सार्वजनिक भएको हो।

सुधिर श्रेष्ठ ,पुरु सिग्देल, स्मारिका ढकाल र समारिका ढकालको अभिनय रहेको गीतको भिडियो लाई निर्देशक प्रकाश धितालले गरेका हुन भने कोरियोग्राफी केशब राज भट्ट ( समिर) ले गरेका हुन।सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक बताउछन।

Read Previous

नाजिर हुसेन र आँचल शर्मा ‘बाग्मतीको पुल’ मा (भिडियो)

Read Next

‘लप्पन छप्पन २’ शिवरात्रीमा रिलिज हुने