अन्जु पन्त र समिर आचार्यको ‘झम्के माया’मा स्वस्तिमा खड्का र राहुल शाह (भिडियो)

गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा समावेश ‘झम्के माया’ बोलको रिलिज गरिएको छ । डान्सिङ नम्बरको यो गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ ।

गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल राहुल शाहको अभिनय छ । भिडियोमा नायिका स्वस्तिमा खड्काको नृत्य गज्जबको छ । गीत र भिडियोले दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=3bnryjM-7LQ

 

भिडियोलाई राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

Namaste Filmy

Read Previous

प्रकाश ,दीलिप र प्रशान्त अभिनित ‘परदेशी–२’ दशैंमा प्रदर्शन हुने

Read Next

मुकुन भुषाल र मेनुका प्रधान अभिनित चलचित्र ‘गणपति’को छायांकन सुरु