समुन्द्र खतिवडाको ‘जिन्दगी नै’मा सारा निरौला, आयान राई, समुन्द्र र कविता

गायक समुन्द्र खतिवडाको स्वर, संगीत र शब्दमा रहेको गीत ‘जिन्दगी नै’को भिडियो सार्वजनिक भएको छ । गीतमा उर्गेन दोङको एरेन्ज, अनिल अधिकारीको रेकर्ड, रितेश रोयको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा सारा निरौला, आयान राई, समुन्द्र र कविता फिचर्ड छन् । रोहित विक्रम कार्कीको छायांकन रहेको भिडियोमा विष्णु खड्काको कलर, सम्पादन र भीएफएक्स तथा अर्जुन भण्डारीको कथा पटकथा र निर्देशन छ ।सफल मोसन पिक्चरमा पोस्ट प्रोडक्सन गरिएको भिडियोमा सुबास घिमिरेको प्रोडक्सन डिजाइन र समुन्द्र खतिवडाको कला निर्देशन छ ।

Namaste Filmy

Read Previous

मुकुन भुषाल र मेनुका प्रधान अभिनित चलचित्र ‘गणपति’को छायांकन सुरु

Read Next

गायिका बुनु श्रेष्ठको स्वरमा ‘लहरोस चन्द्र सुर्य झण्डा ‘को भिडियो सार्वजनिक