नुमा लिङदेनको ‘जुनेली रातै’ दिक्पाल कार्की र विमला खजुम लिम्बु (भिडियो)

गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातै’को भिडियो सार्वजनिक भएको छ । गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको एरेन्ज छ ।

भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बु फिचर्ड छन् ।भिडियोमा भुपेन्द्र तुम्वाहम्फेको छायाँकन रहेकेको छ भने सम्पादन र निर्देशन दिनेश लिङ्देनको रहेको छ ।

Namaste Filmy

Read Previous

अञ्जु पन्तको ‘पुरानो घाउ’ मा पूजा शर्मा र आकाश श्रेष्ठ (भिडियो)

Read Next

चलचित्र पत्रकार संघ चितवनको साधारण सभामा तीन पत्रकार र एक कलाकार नगद सहित सम्मानित