विक्रम बराल र सज्जा चौलागाईंको स्वरमा “गल्ती २” सार्वजनिक (भिडियो)

बिक्रम बरालको स्वरमा रहेको ‘गल्ती’ को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको  आवाजमा गीत “गल्ती २” सार्वजनिक भएको छ l प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ।

गीतमा विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् l विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l

Namaste Filmy

Read Previous

प्रताप दासको स्वरमा भजन ‘हँसाउने उही छ’को भिडियो सार्वजनिक

Read Next

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न