सोमबारबाट खिचियो 'कान्छी मट्याङ ट्याङ' ।

kan6i matyangyang[dropcap][/dropcap]मेडी बिषयबस्तुमा आधारीत नेपाली कथानक चलचित्र कान्छी मट्याङ ट्याङ को सोमबारबाट छयांकन थालिएको छ । छयांकनको पहिलो दिन सोमबार नुवाकोटको विभिन्न रमणिय स्थानहरुमा फिल्म खिचिएको थियो । फेमस कलाकार पुरन थापा ले फिल्म कान्छी मट्याङ ट्याङलाई निर्देशन गरिरहेका छन । फिल्मलाई दिलाशा क्रियशनले निर्माण गर्दैछ । फिल्ममा जय किशन बस्नेत , राजाराम पौडेल , लय संग्रौला , लक्ष्मी गिरि ,रमेश मट्टारे , पुुरन थापा गजित बिष्ट , अनु शाह को अभिनय रहने छ । त्यस्तै नवनायीकाको रुपमा नायीका शारिका केसि ले यसै फिल्मबाट रजतपटमा डेव्यू गर्दैछिन । । बिकाश चौधरीको संगित रहेको फिल्ममा द्धन्द एन बि महर्जनको , नृत्य सुरेन्द्र बस्यालको , छायाकन दिव्य सुवेदीको रहने छ । फिल्मको छायांकन नुवाकोट , काठमाण्डौ , मुडे ,पोखरा तथा चितवनका रमणिय स्थानमा हुनेछ ।kanchhi matyangyang 1

Namaste Filmy

Read Previous

बीस करोड कमाउन पान मसला बेच्दै शाहरुख खान ।

Read Next

बाबु र तक्मे बुढाको 'हमजायगा' ।