प्रदिप कार्की र बेनिशा पौडेलको ‘सुनै सुनको तिलहरी’मा आकाश श्रेष्ठ र उषा उप्रेती

गायक प्रदिप कार्की र गायिका बेनिशा पौडेलको स्वरमा समावेश ‘सुनै सुनको तिलहरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाँइले खिचेका हुन् । भिडियोमा मनिष थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन छ ।

सार्वजनिक भएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीले अभिनय गरेका छन् । भिडियोमा उषा र आकाशको जोडी निकै सुहाएको छ ।भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यो भिडियोमा माधव शर्मा एसोसियट निर्देशक हुन् ।

Namaste Filmy

Read Previous

‘कृष्ण–लीला’ फस्र्टलुक पोस्टर सार्वजनीक,पुष्प खड्का भिन्न अबतारमा

Read Next

बलिउड सुपरस्टार सलमान खानको ‘राधे’मे १३ मा रिलिज हुने