बाबु र तक्मे बुढाको 'हमजायगा' ।

[dropcap]दा[/dropcap]र्जिलिङ तथा खरासाङका नेपालीभाषीहरुमा चर्चित हास्य पात्र दलबहादुर गुरुङ ‘हमजायगा’को चरित्रमाथी फिल्म ‘हमजायगा’ निर्माण भएको छ । नेपालीभाषीहरुको क्षेत्रमा दलबहादुर लाई चुटकिलाको पात्रको रुपमा चिनिने गर्दछन । उनकै चरित्रलाई फिल्ममा प्रस्तुत गरिएको छ । HAMJAYAGA nepali movieफिल्ममा प्रख्यात हास्यकलाकार तक्मे बुढा उर्फ विल्सन विक्रम राईले दलबहादुर को चरित्र निभाएका छन । तर निर्माण पक्षले भने फिल्म पुर्ण रुपमा दलबहादुरको जीवनीमा आधारीत भने नरहेको र मौलिक कमेडीको फिल्म भएको स्पष्ट पारेका छन । हाल विभिन्न प्राविधिक काममा ब्यस्त फिल्मलाई सुरेन्द्र पुन ले निर्देशन गरेका हुन ।
फिल्ममा बाबु बोगटी, विल्सन विक्रम राई, पार्वती राई, रिचा धिताल, मनोज आरसी, प्रज्वल गिरी, रवि गिरी, रामचन्द्र अधिकारी, रेशम फिरिरी लगायतको अभिनय रहेको छ । निर्देशक पुनकै कथा रहेको फिल्ममा बाबु श्रेष्ठको छायाँकन, योगेन्द्र श्रेष्ठको द्धन्द निर्देशन तथा कमल राईको करियोग्राफी रहेको छ । फिल्मलाई टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।HAMJAYAGA nepali movie 2

Namaste Filmy

Read Previous

सोमबारबाट खिचियो 'कान्छी मट्याङ ट्याङ' ।

Read Next

१२ बर्षमै ग्याङरेप भएको थियो, यी सेक्सी हिरोइनको ।