अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण

अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् । अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन् ।

कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

Namaste Filmy

Read Previous

टिका प्रसाई र बिरेन्द्र श्रेष्ठको ‘फूल फुल्यो केशरी’ सार्वजनिक(भिडियो)

Read Next

चलचित्र ‘कबड्डी ४’को नायिकामा मिरुना मगर र गौमाया यात्री अनुबन्धित