कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले फेसबुकमार्फत आफ्नो कोभिड १९ रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्।

श्रेष्ठसहित उनको छोरा, छोरी, बहुारी र नातिनीलाई पनि कोरोना संक्रमण देखिएको छ। आज जन्मदिन मनाइरहँदा उनको परिवारमा नै संक्रमण पुष्टि भएको हो।जन्मदिनको शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै श्रेष्ठले कोरोना भनेर लापवाही नगर्न र सबैलाई सचेत रहन् आग्रह गरेका छन्।

Namaste Filmy

Read Previous

गीत संगीतमै ५१ वटा वल्र्ड रेकर्ड बनाए गीतकार उपाध्यायले

Read Next

बेनिशा हमालको मुख्य भूमिका चलचित्र ‘प्रेमगन्ज’को छायाँकन सुरु