फिल्मको हिरोकै यस्तो हालत । हेर्नुहोस भिडियो ।

[dropcap][/dropcap]लिउडमा लामो समय बिताएर नेपाली फिल्ममा डेब्यु गरेका कलाकार प्रकाश बिसीको शसक्त अभिनय रहेको नेपाली चलचित्र ‘मेरो भरोसा’को ट्रेलर रिलिज गरिएको छ । फिल्मलाई नरेन्द्र सिहं ठकुरीले निर्देशन गरेका हुन । mero bharosaविशुद्ध सामजिक कथाबस्तु समेटिएको फिल्ममा प्रकाशको अलवा प्रेणुका राई, कुसुम लिम्बु, जोन राई, मुना फुयाल लगायतको अभिनय रहेको छ । फिल्ममा संगीत ज्योती कुमार सुनार र सुनिल सिहं ठकुरीको रहेको छ भने अशोक बि क को नृत्य र हेमन योन्जनको सम्पादन रहेको छ । त्यस्तै द्धन्दनिर्देशन भने नायक प्रकाश बिसीले गरेका छन । रिलिज मिति फाइनल नगरिएको फिल्मको तराई नेपालको विभिन्न मुख्य शहरहरुमा च्यारिटी शो गरिदैछ ।Prakash BCनायक प्रकाश बिसीको यो दोस्रो नेपाली चलचित्र हो । यसअघि उनले निर्देशक राजु गिरीको फिल्म ‘टाइगर द रियल हिरो’मा अभिनय गरिसकेका छन । उनी लामो समय बलिउडमा संघर्ष गरेका कलाकार हुन । उनले बलिउडका चर्चित कलाकारहरु गोविन्दा, सोनु निगम, आदित्य पंचोली, बोमन इरानी लगायतसंग काम गरिसकेका छन । त्यस्तै उनले विभिन्न हिन्दी सिरीयलहरुमा पनि अभिनय गरिसकेका छन ।

ट्रेलर हेर्नुहोस:

Namaste Filmy

Read Previous

अक्षयकुमारको ‘इट्स इन्टरटेनमेन्ट’ पोष्टर तथा टेलर सार्वजनिक ।

Read Next

छवि र ऋषिको 'हवल्दार सुन्तली' बन्दै शिल्पा ।