नाङगिए रोनाल्डो । गर्लफ्रेन्डले छोपिदिए गोप्य अंग ।

Ronaldo-Irina-photoshoot[dropcap]बि[/dropcap]श्वचर्चित फुटबलर क्रिस्चियानो रोनाल्डोले नाङगो फोटोसुट गराएका छन । बोग इस्पना म्यागजिनको कभर पेजको लागी गराएको फोटोसुटमा रोनाल्डोका शरिरमा केही पनि बस्त्र छैनन । उनको गोप्य अंग भने उनकै गर्लफ्रेन्ड इरिना श्याकले छोपिदिएकी छिन । इरिना रुस कि सुपर मोडल हुन । रोनाल्डो र इरिनाले पहिलो पटक म्यागजिनका लागी यस्तो हट र सेक्सी फोटोसुट गराएका हुन । स्पेनको चर्चित म्यागजिनको कभर पेजमा उक्त तस्वीर छापिएको छ । रियल म्याड्रिड क्लबबाट फुटबल खेल्दै आइरहेका रोनाल्डो पोर्चुगलका खेलाडी हुन । उनको गर्लफ्रेन्ड रसियन नागरिक भएपनि युरोपका विभिन्न देशहरुमा निकै चर्चित छिन । उनीहरु सन २०१० बाट रोमान्समा छन ।

Namaste Filmy

Read Previous

पब्लिसिटीको मूल राजमार्गमा 'मुखौटा' । फोटो फिचर ।

Read Next

विश्वचर्चित गायिका 'सेलेना गोमेज' नेपालमा ।