महानायकले रंगाए वास्तविक दुलहिको सिउदो । फोटो फिचर ।

hamal-bihe11[dropcap][/dropcap]हानायक राजेश हमालले फिल्मको पर्दामा कयौपटक कर्यौ नायिकाहरुको सिउदो रंगाए । तर रियल लाइफमा भने उनले आज शुक्रबार मधु भट्टराईको सिउदो रंगाएका छन ।  दरबारमार्गस्थित होटल अन्नपुर्णमा सिमित पारिवारीक सदस्य तथा आफन्तहरुको उपस्थितिमा हमालले मधुलाई दुलहि बनाए । विधिवत रुपमा छोटो समयमा हमालको विवाह सम्पन्न भएको छ । दिनको १२ बजे बाट २ बजेसम्म चलेको समारोहमा हमाल निकै उत्साहित देखिन्थे भने मधु पनि हसिली देखिएका थिए । निकै कडा सुरक्षा का बीच सम्पन्न भएको विवाह समारोहमा सञ्चारकर्मीलाई पुर्ण रुपमा प्रतिबन्ध लगाइएको थियो । यद्यपि विवाहका तस्वीरहरु भने विवाह नसकिदै बहिरीएका छन । हमाल निकट आफन्तबाट नै फोटोहरु विभिन्न साइटहरुमा आइपुगेको हो ।

हेर्नुहोस फोटोहरु :
rajesh hamal marrige rajesh hamal marrige1 rajesh hamal marrige2 rajesh hamal marrige3 rajesh hamal marrige4 rajesh hamalPhoto from: Various website

Namaste Filmy

Read Previous

फिल्म 'हिरोपंती'ले पहिलो दिन सात करोड कमायो ।

Read Next

बलिउडमा नयाँ पोर्न स्टारको इन्ट्री । सन्नी लियोनलाई चुनौती ।