'आवारण'को गीतले भन्छ बोलीको के भर ? (भिडियो)

मानव जीवनको बाह्य तथा भित्री आवरणको रहस्य खोतलिएको चलचित्र अवारणको एक गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई निर्देशक सुवास कोइरालाले निर्देशन गरेका हुन्। उनले यसअघि चलचित्र अपवाद निर्देशन गरेका थिए ।
awaran
चलचित्रमा प्रियंका कार्की, नरेश पौड्याल, दिव्य देव, सुशिलराज पाण्डे, रविगिरी, रश्मी भट्ट, एमएस अग्रज, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतले अभिनय गरेका छन । अनिल योञ्जन, लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुत्त लगानीमा तयार भएको चलचित्रलाई सुसन प्रजापति र हरी हुमागाइँले खिचेका हुन्। बाबु बोगटी, स्वप्निल शर्मा र कसम नेपालको संगीत रहेको चलचित्रका गीतहरुमा अनिल योञ्जनको शब्द रहेको छ । चलचित्रको रिलिज डेट अगामी जेठ २ गते तोकिएको छ ।

Namaste Filmy

Read Previous

‘स्टार एफ.एम म्यूजिक अवार्ड’मा गायक प्रेमध्वज प्रधानलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

Read Next

फेरी बन्दैछ बलिउड फिल्म 'खाकि'