बलिउडमा नयाँ पोर्न स्टारको इन्ट्री । सन्नी लियोनलाई चुनौती ।

शुसन घिमिरे ।

[dropcap]पो[/dropcap]र्न फिल्म हुदै बलिउड ईन्ट्री गरेकी सन्नी लियोन पछिल्लो फिल्म ‘रागिनि एमएमएस २’ को सफलता संगै बलिउडको ‘बेबी डल’ बनिन । साथै पोर्न दुनिया आफुले छाडेको पनि उद्घोष गर्दै बलिउडमै निरन्तर लाग्ने बताएकी सन्नी यति खेर दर्शक माझ लोकप्रिय बन्दै गईरहेकी छन् । सन्नी को यो सफलता सगै एक अर्की पोर्न स्टार पनि आफ्नो पहिचान बनाउन बलिउड ईन्ट्री गर्दै छिन् । उनी हुन चर्चित बेलायती पोर्न स्टार शान्ती डाईनामाईट ।shanti dynamite‘प्लेव्वाई गर्ल’ को नाम ले परिचित शान्ती को बलिउड प्रबेश संगै अब भने बलिउडमा यि दुई पोर्न स्टारको प्रतिस्पर्धा देख्न सकिनेछ । यसअघि शान्तिले सन्नीलाई बेबी डल गीतमा आफ्नो पोस्टरबाट कपी गरेको आरोप लगाएकी थिइन् । रुपेश पलको इरोटिक, हरर फिल्मबाट बलिउडमा शान्ति बलिउडमा आगमन गर्ने छिन् । जनाइए अनुसार उनी आफ्नो नयाँ फिल्मसँग निकै खुसी छिन् र बलिउडमा आफ्नो छाप छोड्नका लागि कुनै कुरामा सम्झौता गर्ने छैनन । रुपेश पौल पुनम पाण्डेलाई बलिउडमा प्रवेश गराउने निर्देशक हुन ।maxresdefault

Namaste Filmy

Read Previous

महानायकले रंगाए वास्तविक दुलहिको सिउदो । फोटो फिचर ।

Read Next

फिल्म 'पुन्टे परेड'को फस्टलुक रिलिज ।