‘दोस्ताना-२’मा कार्तिक आर्यनको ठाउमा अक्षय कुमार

निर्देशक करण जौहर आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’को सिक्वेल ‘दोस्ताना-२’ बनाउने तयारीमा छन् । फिल्मका लागि उनले पहिले कार्तिक आर्यनको चयन गरेका थिए । कार्तिक फिल्मबाट बाहिरिने बितिक्कै उनको स्थानमा अहिले अक्षय कुमार भित्रिएका छन् ।

फिल्म अभिनयका लागि अक्षय कुमारले सहमती समेत जनाएको बताइएको छ । अक्षय अहिले आफ्नो बाँकी प्रोजेटको काममा ब्यस्त रहेका छन् । त्यसैले पनि फिल्मको सुटिङ २०२२ मा शुरु हुनेछ ।यसको अलवा अक्षय कुमारको हातमा फिल्म ‘बेल बटम’ र ‘अतरन्गी’मा समेत रहेको छ ।

Namaste Filmy

Read Previous

सागर अधिकारीको ‘दुई मुटु’मा अनु शाह र डा. डीआर उपाध्याय (भिडियो)

Read Next

सुगम र समिक्षाको ‘आँटी दे मैना’मा दिपाश्रीसग सन्दिपको रोमान्स (भिडियो)