अलग्गिदै रणवीर र दिपिका ।

[dropcap][/dropcap]छिल्लो समय निकै चर्चामा रहेको बलिउड जोडी रणवीर सिहं र दिपीका पादुकोण अब भने अलग्गिने भएका छन । उनीहरु विगत केहि बर्षदेखि रिलेशनसिपमा रहेका थिए । Ranveer_deepika_newसार्वजनिक रुपमा आफुहरुको प्रेमको पर्दाफास नगरे पनि यी दुईको बीचमा बलिउडमा विभिन्न  चर्चाहरु चलिरहन्थे ।  तर अब केहि समय भने  यी दुईको रोमान्सको खबर सुन्न नपाइने भएको छ । किनकी यी दुई करिब दुई महिनाको लागी एक अर्कासंग अलग्गिदैछन ।
रणवीर जोया अख्तरको फिल्म  ‘दिल धडकने दो’ सुटिङको लागी बाहिर जाने भएकोले यी दुई छुट्टिने भएका हुन ।  दुई महिनासम्म रणवीर पुर्ण रुपमा सम्पर्क भन्दा टाढा रहनेछन ।
यता दिपिका पादुकोण पनि उक्त एक्लोपनलाई मेटाउनको लागी युरोप जादैछन । उनी आफ्नो अभिभावकको साथमा युरोप भ्रमणमा निस्कन लागेका हुन । त्यहांबाट फर्किएपछि दिपीका फिल्मकै काममा ब्यस्त हुनेछन । यसरी पछिल्लो समयका हिट बलिउड जोडी केहि समयका लागी अलग्गिने छन ।

Namaste Filmy

Read Previous

सर्वत्र चर्चा बटुल्दै 'ठुली' । बितरकहरु पछि लागे ।

Read Next

सलोनको व्यस्तता बढ्यो यो साल सलोनलाई फिल्ममा भ्याइ नभ्याइ